मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चालक अनुमतिपत्र छपाइका लागि १४ लाख कार्ड ल्याइँदै

काठमाण्डाै – चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) छपाइका लागि आवश्यक कार्ड कात्तिक महिनाभित्रै आउने भएको छ । सरकारले डेढ वर्ष पहिले ठेक्का सम्झौता गरेको भएपनि अहिलेसम्म कार्ड ल्याउन सकेको थिएन । सरकारले दुई वर्ष पहिले खरिद गरेको ‘मास प्रिन्टर’मा छपाइ गर्न कार्ड नमिलेपछि समस्या हुँदै आएको थियो । ‘मास प्रिन्टर’ एउटा कम्पनीबाट र कार्ड अर्को कम्पनीबाट खरिद…