अछाम — अछाममा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्युु हुने दुवै जना मंगलसेन नगरपालिकाका हुन् । ५७ बर्षका टंक भण्डारी र २१ बर्षका एकेन्द्र थापाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। बसमा सवार ३८ जना मध्ये ३६ जना घाइते भएका छन् । घाइते मध्ये गम्भीर भएका ३ जनालाई थप उपचारको लागि धनगढी रेफर…