काठमाडौं- जाडो मौसममा फलफूल तथा तरकारीहरू प्रशस्त मात्रामा पाइन्छ। जुन स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छन्। अमला पनि एउटा यस्तो फल हो, जसलाई नेपाललगायत विश्वका धेरै देशमा धेरै प्रकारका स्वास्थ्यलाभका लागि सेवन गरिन्छ। अमलाको अचार वा विभिन्न स्वादका परिकार मात्रै नभई यसको दैनिक सेवनले आँखा र छालाका साथै अन्य अंगका लागि पनि फाइदाजनक हुन्छ। स्वास्थ्य पनि राम्रो…