रमेश रावत अछाम । अछाममा जन्ती गएर फर्किएको बोलेरो जिप दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको पन्चदेवल बिनायक नगरपालिका १ कुईकामा आईतबार राती भएको दुर्घटनामा गाडी चालक सहित १६ जना बढी घाईते भएका छन । मृत्यु हुनेमा पन्चदेवल बिनायक नगरपालिका २ का १४ बर्षिय जीवन न्यौपाने, सोही वडाका १८ बर्षका सर्प बोहरा…