काठमाडौ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८० सम्म प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्ने भएको छ । मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले ७ वटै प्रदेशमा कलेज निर्माण गर्ने क्रममै प्रदेश २ मा मधेस स्वास्थ्य प्रतिष्ठान र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको भौतिक पूर्वाधार सुरु भएको बताए । उनका अनुसार नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान…