सुदूरपश्चिमको भूस्वर्ग खप्तडका फरक अनुहारहरेक मौसम र ऋतुमा आउँछ प्रकृतिको बहार ।कहिले पाटन रङ्गीचङ्गी भूइँफूलले ढाकिन्छन् कहिले पूरै पाटन हिउँ नै हिउँले छोपिन्छन् । कहिले सात थरी लालीगुराँस फुल्छन् प्रकृतिका रङ्गहरु प्रकृतिकै काखमा डुल्छन् । जो पनि खप्तडको सौन्दर्यताले मोहित हुन्छन् ।। माथि उल्लेख गरिएका हरफहरुले मात्रै केही सौन्दर्यता वर्णन गरेको हो खप्तडको । जता हेर्यो उतै हरिया…