मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बजेटको आकार घट्यो, आर्थिक वृद्धिदरको लक्ष्य बढ्यो

काठमाडौं । सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट संशोधन गरेको छ । अर्थसम्बन्धी अध्योदशहरुलाई प्रतिस्थापन गर्ने विधेयक शुक्रबार संसदमा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले बजेटको आकार घटाएका छन् । आर्थिक वृद्धिको लक्ष्य भने ०.५ प्रतिशत बढाइएको छ । अर्थमन्त्री शर्माले बजेटको आकार घटाउँदै १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ कायम गरेका…