मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रीकृष्णजन्माष्टमी : कोरोना जोखिमको बेवास्ता गर्दै कृष्ण मन्दिरमा घुइँचो [तस्बिरहरू]

काठमाडौं– कोरोना संक्रमण जोखिमको पर्वाह नगरी ललितपुरको पाटन दरबार क्षेत्रमा रहेको कृष्ण मन्दिरमा भक्तजनको भीड लागेको छ। मन्दिर व्यवस्थापनले नियमित पूजाबाहेक श्रद्धालुका लागि दर्शनमा रोक लगाए पनि श्रद्धालुहरु बिहानैदेखि मन्दिर परिसरमा पुगेका छन्। हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन कृष्णको पूजा गर्ने चलन छ। यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष…