काठमाडौं । हाल मनसुनको न्यून चापिय रेखा तराई भू–भाग नजिक रहेको छ । जसका कारण देशका विभिन्न भागमा पानी परिरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको छ । जल तथा…