काठमाडौं । सरकारले लामो दूरीमा सार्वजनिक यातायातको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै सार्वजनिक यातायातको भाडा बढेको जनाएको छ । निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारले लामो दूरीको सार्वजनिक यातायातमा २८ प्रतिशतसम्म भाडा बढाएको हो । दुई वाट दुईभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातमा भाडा बढाइएको विभागले जारी गरेको…