अमेरिकी सरकारबाट उपहारस्वरुप प्राप्त कोभिड–१९ विरुद्धको खोप सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गर्दै नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी। तस्बिर : रासस काठमाडौं– सरकारले कोरोना भाइरसविरुद्धको खोप अभियान भोलि मंगलबारदेखि पुनः सञ्चालन गर्ने भएको छ। स्वास्थ्य सेवा विभागले सबै जिल्ला स्वास्थ्य कार्यालयलाई पत्राचार गर्दै खोप अभियान सञ्चालन गर्न अनुरोध गरेको छ। भोलिदेखि भेरोसेल र जोनसन…