काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवम् नेकपा ओली समूहका स्थायी कमिटी सदस्य लेखराज भट्टले पुष्पकमल दाहाल प्रचण्डले ३३ वर्ष खल्तीबाट पार्टी चलाएको बताएका छन्। कैलालीको धनगढीमा प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘३३ वर्ष खल्तीबाट पार्टी चलाउनुभयो। हामीलाई त अपमान, हिनताबोध कहिले भएन। हामीले असहमति त कहिले नै गरेनौं,’ उनले भने। २६ भदौमा…