काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालले नेकपा सचिवालय बैठकमा पेस गरेको प्रस्ताव लाञ्छनायुक्त र आरोपले भरिएको पत्र भएको बताएका छन् । बुधबार बसेको सचिवालय बैठकमा उनले यस्तो धारणा राखेको एक नेताले जानकारी दिए । उनका अनुसार ओलीले आफूमाथि लागेका आरोपको एक एक जवाफ दिने तर त्यसका लागि केही…