मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामारोशनका बाढी पिडीतलाई अनेरास्ववियुद्वारा राहत संकलन

अछाम- अनेरास्ववियु अछामले रामारोशन गाउँपालीकामा भदौ २ गते रातीको बाढी पहिरो पिडितका लागि राहत संकलन गरेको छ ।आईतवार साफेबगरमा पत्रकार सम्मेलन गदै अनेरास्ववियु अछामले ८५ हजार संकलन भएको जानकारी गराइएको हो । सुमार्गमा बिधार्थिको कलम रामारोशनको घाउमा अनेरास्ववियुको मलम भन्ने मुल नाराका साथ संकलन गरियको आर्थिक रकम रामारोशन गाउँपालीकाका बाढी पहिरो पिडित लाई हस्तान्तरण गरिने…