मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा एस पन्चदेवल बिनायक २ को बिस्तारित बैठक सम्पन्न, अध्यक्षमा रावत चयन

अछाम । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पन्चदेवल बिनायक नगरपालिका वडा नं २ वडा कमिटीको बिस्तारित बैठक सम्पन्न भएको छ । बैठकले वडाको नयाँ कमिटी गठन गरेको छ ।बैठकले ३१ सदस्यीय नयाँ वडा कमिटी चयन गरेको छ । जसको अध्यक्षमा ललित बहादुर रावत, उपाध्यक्षमा कृष्ण बि क, मनिराम न्यौपाने, गंगा देवि दमाई सचिवमा टेक बहादुर…