मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पार्टीकाे महाधिवेशन मेराे हातमा छैन तर निर्वाचन समितिले समयमै गराउँछ : देउवा

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशन तोकिएको समयमै हुने बताउनुभएको छ । आज शुक्रवार भक्तपुरमा आयोजित तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसको पार्टी महाधिवेशन समयमै हुने दाबी गर्नुभएको हो । उहाँले पार्टीको महाधिवेशन आफ्नो हातमा नभएको र निर्वाचन समितिले…