मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस अछामका सभापतीको वडामा नयाँ कार्य समिति सर्वसम्मत

अछाम । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत साफेबगर नगरपालिका वडा नम्बर ७ को वडा अधिवेशन सम्पन्न भएको छ । सर्वसम्मत तरिकाले वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएको हो । निवर्तमान वडा कार्यसमितिका सभापति श्याम कृष्ण बहादुर केसिको सभापतित्वमा भएको भेलाले चक्र कुमार राइजुलाइ नयाँ कार्यसमितिको सभापतिमा सर्वसम्मत चयन गरेको छ । कार्यक्रममा पुर्व…