काठमाडौं। नेपाली कांग्रेस यतिबेला आफ्नो १४ औं महाधिवेशनको तयारीमा छ। एक साता अघि कांग्रेस केन्द्रीय समिति बैठकले पार्टीको वडा तहदेखि केन्द्रीय तहसम्मको महाधिवेशनको कार्य तालिका अनुमोदन गरि प्रक्रिया अघि बढाइसकेको छ। सबैभन्दा तल्लो संरचना वडा तहदेखि केन्द्रीय महाधिवेशनसम्मको संशोधित कार्यतालिका अनुमोदन गरेसँगै चुनावी माहोल क्रमशः तात्दै गएको छ। केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ सम्म…