मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केपी ओलीले अदालतलाई धम्क्याउन थालेका छन् – दाहाल

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीले अहिले अदालतलाई धम्क्याउन थालेको बताएका छन्। पत्रकारहरुसँगको साक्षात्कार कार्यक्रममा उनले ओलीले अदालतलाई समेत धम्क्याउन थालेको बताएका हुन्। ‘संसद पुनर्स्थापना हुनुपर्छ शेरबहादुर देउवा नै प्रधानमन्त्री हुनैपर्छ’, उनले भने, ‘१४९ जना सांसदहरुको बहुमतसहित दाबी पेश भएकाले देउवा नै प्रधानमन्त्री हुनुपर्छ ।’ उनले ७६(५) मा सांसदहरुलाई ह्विप नलाग्ने गरेर विशेष…