काठमाडौं– महात्मा गान्धीको एउटा चर्चित भनाइ छ– जब म हरेक रात सुत्छु, मरेको हुन्छु। तर जब बिहान उठ्छु, पुनर्जन्म पाएको अनुभव गर्छु। गान्धीको यो भनाइको ठिक विपरीतको भोगाइ छ मीनबहादुर विश्वकर्माको। उनी एक रातमात्र निदाएका थिएनन्। न गान्धीले भनेझैं अघिल्लो बिहानीलाई पुनर्जन्मका रुपमा लिन पाएका थिए। गान्धीले भनेजस्तो हरेक बिहानलाई पुनर्जन्मका रुपमा लिन विश्वकर्माले ११ दिन मृत्युसँग संघर्ष…