मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अब ओलीले तत्काल राजीनामा दिनुपर्छ : नेकपा दाहाल–नेपाल समूह

काठमाडौं– नेकपा दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले असंवैधानिक र प्रतिगामी कदम चाल्ने प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन्। संसद् विघटनको निर्णय बदर गर्ने सर्वोच्च अदालतको निर्णयपछि संक्षिप्त प्रतिक्रिया दिँदै श्रेष्ठले भने, 'अब असंवैधानिक र प्रतिगामी कदम चाल्ने प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ।’ उनले अदालतको फैसलाले लोकतन्त्र र संविधानको जित भएको बताए। उनले…