राजेन्द्र कुँवर नेपाली राजनीतिकको केन्द्र भागमा सुदूरपश्चिमबाट कम्युनिस्ट राजनीतिमा उदाएका भीम राललाई फर्केर हेर्दा आस कम निराशा बढी छाएको छ । निकै कडा मेहनत अछामी कम्युनिस्ट आन्दोलनमा होमिएका नेताहरूको थोरै आलोचना धेरै समर्थनले नेपाली राजनीतिकको शिखर चुम्न सफल भीम रावल पछिल्लो समयमा ओझेलमा परेका छन् । अछाम जिल्ला बाट २०६४ मा समानुपातिक र २०५१, २०७० र…