अछाम : जिल्लाको चौरपाटी गाउँपालिमा फलेको अर्गानिक कोदो कैलालीका बजारहरुमा पुगेको छ । स्थानीय उत्पादनको प्रर्बद्धन गर्ने उद्धेश्य सहित गाउँपालिकाले कोदो कैलाली ल्याएको हो । यहाँ ल्याईएको कोदो अत्तरिया र धनगढी बजारबाट विक्रि गरिने गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउँदले जानकारी दिए । गाउँपालिकामा फलेका अर्गानिक कोदो कैलाली पुगेको छ, उनले भने, धनगढीका कुन–कुन ठाउँबाट बेच्ने…