अछाम । द स्टार मोबाईल ग्यालरीका प्रोप्राईटर मिन बहादुर बोगटीले बयालपाटा अस्पताललाई स्वास्थ्य सुरक्षाका सामाग्री प्रदान गरेका छन् । बोगटीले आफ्नो जन्म दिनको अवसर पारेर अस्पताललाई स्वास्थ्य सुरक्षाका सामाग्री दिएका हुन् । नेपाल कम्प्युटर एसोसिएशन महासंघ अछामका उपाध्यक्ष समेत रहेका बोगटीले मास्क १२ सय पिस, हेण्ड सेनिटाईजर १० पिस र एक बल्यांकेट गरेर १६ हजार…