मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल विनायकमा १८ सय बेरोजगार, १०० दिनको रोजगारी दिँइदै

अछाम - पञ्चदेवल विनायक नगरपालिकामा १८ सय व्यक्ति बेरोजगार सूचीमा सूचीकृत भएका छन् । रोजगार सेवा केन्द्रको व्यवस्थापन सूचना प्रणालीमा यस बर्ष उक्त संख्यामा बेरोजगार सूचीकृत भएको जनाइएको छ । मंगलबार बसेको नगर कार्यपालिका बैठकमा बेरोजगार सूची अनुमोदन भएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्यूनतम रोजगारीका लागि गत साउन ८ गतेदेखि भदौ ७ गतेसम्म…