मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शुक्लाफाँटामा लुकेका कथाः ‘बाघ देख्दा राजा महेन्द्र भए बेहोस , रानी रत्नलाई लाग्यो गोली’

धनगढी:   यो २०२७ सालतिरको कुरा हो।  त्यतिबेला कञ्चनपुरमा रहेको अहिलेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज शाही शिकार आरक्षका रुपमा रहेको थियो। २०२६ सालमा शिकार आरक्षका रुपमा स्थापित उक्त क्षेत्रमा तत्कालीन राजा महेन्द्र वीर विक्रम शाहको परिवार शिकारका लागि आउने गरेको भीमदत्त नगरपालिकाका बुढापाका बताउने गर्छन्।  भीमदत्त नगरपालिका–१४ बनकट्टेका ७५ वर्षीय राम गिरीलाई अझै याद छ, २०२७ सालमा राजा महेन्द्र…