मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा कृषकलाई फलफूलका बिरुवा वितरण गरिँदै

अछाममा कृषकलाई फलफूलका बिरुवा वितरण गरिँदै


धनगढी: अछाममा कृषकहरुलाई फलफूलका बिरुवा वितरण गर्न थालिएको छ।

जिल्लाका विभिन्न स्थानीय तहले कृषि शाखामार्फत बिरुवा मगाएर वितरण गर्न थालेका हुन्। पालिकाहरुले ५०% अनुदानमा किसानलाई बिरुवा उपलब्ध गराउने बताइएको छ।

जिल्लाको चौरपाटी गाउँपालिकाले किसानको माग अनुसार बिरुवा ल्याइसकेको छ भने मंगलसेन नगरपालिकाले पनि बिरुवा वितरण गर्ने भएको छ।