मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हवाईजहाज र हेलिकप्टरकाे अवस्थाबारे अध्ययन गर्न सरकारले समिति बनायाे

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न एअरलायन्सका विमानमा देखिएको समस्याबारे अध्ययन गर्न पाँच सदस्यीय छानबिन समिति बनाएकाे छ ।  मन्त्रालयले आज बुधवार एक विज्ञप्ति निकालेर नेपालको आकाशमा उड्ने दर्ता भएका राष्ट्रिय तथा अन्तराष्ट्रिय विमान र हेलिकप्टरको अवस्था परीक्षण गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारीसहित छानबिन समिति बनाइएकाे जनाएको छ ।  संस्कृति, पर्यटन तथा…