अछाम । अछाम बहुमुखी क्याम्पसमा भुतपूर्व बिद्यार्थी समाज गठन भएको छ । पूर्व बिद्यार्थीहरुको एक भेलाले लिलाराज केसीको अध्यक्षमा समाज गठन भएको हो । समाजको उपाध्यक्षमा लोकराज भण्डारी, महासचिवमा पहल सिंह बोगटी, सचिवमा ईश्वर रावल लगायतका सदस्य रहेका छन् । बिद्यार्थीका हक हित र क्याम्पसको सम्रग सुधार र विकासका पक्षमा वकालत गर्न भुतपूर्व बिद्यार्थी समाजको…