डा विकास गौचन नेपालमा कोरोनाको दोस्रो लहर शुरु भएको पनि केहि हप्ता भैसकेको छ। अस्पतालहरुमा बेड भरिएको संकेत देखा परेको छ। पूर्वदेखि सुदुरपश्चिमसम्म अस्पतालहरु संक्रमितहरुले भरिन थालेको छन्। दोस्रो लहर शुरु हुँदा युवा र बालबालिकामा असर बढी देखा परिरहेको छ। मृत्यु दर झन् बढेर गएको छ। दिन प्रतिदिन कोरोना संक्रमितको संख्या उकालो लागी रहेको छ।…