अछाम : जिल्लाका ५ स्थानमा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिबिर सञ्चालन हुने भएको छ । फागुन २४ गते देखि चैत्र ४ गते सम्म जिल्लाका छुट्टा छुट्टै ५ स्थानमा शिबिर संचालन हुने स्वास्थ्य कार्यालय अछामले जनाएको छ । कमलबजार प्रथामिक स्वास्थ्य केन्द्रमा फागुन २४ गते, ढकारी स्वास्थ्य चौकीमा फागुन २६ गते, जिल्ला अस्पताल अछाममा फागुन २८…