मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज देशका धेरै ठाउँमा चट्याङ र हुरीबताससहित पानी पर्ने

काठमाण्डौ - देशका धेरै ठाउँमा आज पनि मेघगर्जन, चट्याङ, हुरीबताससहित पानीपर्ने मौसमविद्ले बताएका छन् । मेघगर्जन, चट्याङ, हुरीबताससहित पानी पर्ने विभिन्न प्रणाली सक्रिय भएकाले मंगलबारसम्म नै देशभरकै मौसम पूर्णरुपमा खुल्ने सम्भावना निकै कम मात्र भएको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार यसकै प्रभावले आज काठमाण्डौ सहित देशका विभिन्न ठाउँमा पानी पर्नेछ । पूर्व…