मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यस्तो छ तपाईको बैशाख १९ गतेको राशिफल

यस्तो छ तपाईको बैशाख १९ गतेको राशिफल


आज ( १९ बैशाख २०७७ शुक्रवार को राशिफल

मेष

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ० आज अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

मिथुन

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, हा० आज नयाँ कर्यको योजना या थालनी हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । सहयोगीहरूको राम्रो साथपनि मिल्नेछ ।

सिंह

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे० आज मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन ।

तुला

तुला – रा, रि, रु, रे, रो, ता, ति, तु, ते० आज समाज र राज्यबाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । ढिलै भए पनि अधुरा काम सम्पन्न हुनसक्छ ।

धनु

धनु -ये, यो, भा, भि, भु, धा, फा, ढा, भे० आज परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । सहयोगी र नातागोताको साथ नमिल्ला । सामान हराउनपनि सक्छ ।

कुम्भ

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, दा० ठीक समयमा सही निर्णय लिन सकिनेछ । स्व अध्ययन अध्यापनमा सफता मिल्नेछ । टाढा रहेका साथीभाइहरूसँग प्रविधि मार्फत भेटघाट हुनेछ ।

बृष

वृष – इ, उ, ए, ओ, वा, वि, वु, वे, वो० आज धार्मिक कार्य सफल रहनेछन । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ ।

कर्कट

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो० सम्मान र प्रतिष्ठा प्राप्त हुनसक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । मान्यजनको सहयोग प्राप्त हुनेछ । स्वादिष्ट भोजनपनि पाईनेछ ।

कन्या

कन्या – टो, पा, पि, पु, ष, ण, ठ, पे, पो० आज नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन् । श्रमको उचित मुल्याङन हुनेछ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रै फाइदा दिनेछ ।

बृश्चिक

वृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु० आफ्नो प्रयासबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ ।

मकर

मकर – भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि० आज कार्य सम्पादनमा सहजता मिल्नेछ । आत्मविश्वासपनि जाग्नेछ , तर व्यापारबाट भने सोचेजस्तो लाभ नमिल्न सक्छ ।

मीन

मीन – दि, दु, थ, झ, ञ, दे, दो, चा, चि० आज राजनैतिक क्षेत्रका व्यक्तिले सफलता र प्रशंसा पाउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ नयाँ कमको थालनीपनि हुनेछ ।

ज्यो.प.नारायणप्रसाद दुलाल