मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अझै तीन दिन चट्याङ र हावाहुरीसहित वर्षा हुने

काठमाडौं- पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण अझै तीन दिन चट्याङ र हावाहुरीसहित वर्षा हुने भएको छ । प्रि मनसुन सुरुभएसँगै केहि दिन यहा देशका विभिन्न भागमा मेघगर्जनसहित वर्षा भएको छ भने ठाउँ ठाउँमा असिना परेको छ । काठमाडौं उपत्यका लगायत मध्य पहाडी क्षेत्रमा दिनहुँ जसो वर्षा भइराखेको छ । आज (बिहीबार) देशभर सामान्य…