काठमाडौं । विद्युत सर्ट भएर थुप्रै दुर्घटनाका घटना हुँदै आएका छन् । त्यसैले करेन्ट सर्ट हुन नदिन सतर्क हुन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ । करेन्ट सर्ट भएर हुने दुर्घटनाबाट बच्न मोबाइल चार्जमा राखेर कुरा गर्न तथा चलाउन नहुने प्राधिकरणले जनाएको छ । मल्टिप्लगमा ओभरलोड हुनेगरी विद्युतीय उपकरण नजोड्न आग्रह…