काठमाण्डाै - आज राष्ट्रिय विज्ञान दिवस, ‘विज्ञान तथा प्रविधिको उन्नत विकास : प्रकोप र महामारीबाट सहज निकास’ भन्ने नाराका साथ मनाइँदै छ । यसपालि दिवस साताव्यापी रूपमा मनाइने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयले गठन गरेको मूल समारोह समितिले दिवसका अवसरमा विज्ञान पत्रकारिता, एरोनोटिक प्रविधि, अन्तरिक्ष प्रविधि, उदियमान प्रविधि, विपद् न्यूनीकरणसम्बन्धी प्रविधि,…