अछाम ः जिल्लाको मंगलसैन नगरपालिका वडा नं. ७ का युवाहरुले नगर प्रमुख पदम बहादुर बोहरालाई भेटी गरि वडाका समस्या समाधान गरिदिन आग्रह गरेका छन् । वडाबाट प्रतिनिधित्व गर्ने काठमाण्डाँैमा उपलब्ध युवाहरुले वडाका बिभिन्न समस्या नगर प्रमुख बोहरालाई जानकारी दिएका हुन् । भेटका क्रममा युवाहरुले गैरे जनाली भट्टे सडक तत्काल मर्मत, चोईटेखाल खैल मैदान मर्मत र…