काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य २–२ रुपैयाँले बढाएको छ । प्रवक्ता विनित मणि उपाध्यायका अनुसार शनिबार रातिदेखि लागु हुने गरी मूल्य वृद्धि भएको हो । हाल कच्चा तेलको मूल्य, डलरको विनियम दर तथा इन्डियन आयल कर्पोरेशनबाट प्राप्त गरिद मूल्यमा समेत वृद्धि भएकाले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाइएको उनले जनाएका छन्…