काठमाडौं । एक नेपाली युवाले इन्स्टाग्रामबाट डिलिट गरिएका तस्बिर र सन्देश कम्पनीको सर्भरमै रहने समस्या पत्ता लगाएका छन् । २१ वर्षीय नेपाली युवा सौगात पोखरेललाई इन्स्टाग्रामले ६ हजार अमेरिकी डलर पुरस्कार प्रदान गरेको छ । साइबर सुरक्षासम्बन्धी अनुसन्धान गर्ने नेपाली सौगात पोखरेललाई कम्पनीले सुरक्षा कमजोरी पत्ता लगाएबापत् पुरस्कार रकम प्रदान गरेको हो । पोखरेलले इन्स्टाग्राममा…