अछाम : जिल्लामा पहिलो पटक चप्पल उद्योग सञ्चालनमा आएको छ । जिल्लाको चौरपाटी गाउँपालिकामा युवा व्यवसायी हिमाल साउँद र लोकेन्द्र थापाले १० लाखको लागतमा “एच एण्ड एल” नामक उद्योग स्थापना गरेका हुन् । युवा व्यवसायी हिमाल साउँदका अनुसार करिब १० लाखको लागतमा चप्पल उद्योग सञ्चालन गरिएको हो । उनले आफुले उत्पादन गरेका चप्पलहरु जिल्लाभर उपलब्ध…