मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज यो वर्षकै चिसो दिन, तापक्रम २.३ डिग्री

काठमाडौं । काठमाडौं उपत्यकामा आज यो वर्षकै चिसो महसुस गरिएको छ । बिहान साढे ६ बजेको तापक्रम २.३ डिग्री सेल्सियस मापन गरिएको छ ।  “आज विहान साढे ६ बजेको तापक्रम २.३ डिग्री सेल्सियस मापन गरिएको छ । यो आजसम्मको यो वर्षकै न्यून तापक्रम हो,” मौसमविद् मञ्जु बासी भन्छिन् । दिउँसो १७–१९ डिग्री सेल्सियस तापक्रम रहने…