मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज पुस पन्ध्र, सुदूरपश्चिममा धूमधामका साथ मनाइँदै

अछाम - आज पुसे पन्ध्र। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा धूमधामका साथ मनाइँदै छ। आजको रात सबैभन्दा लामो हुने भएकाले आजको रातलाई ठुली रात मानी राति मीठा मीठा खानेकुरा खाएर रमाइलो गरी जाग्राम बस्ने, रात भरी दन्ते कथा, कहानी सुन्ने र सुनाउने तथा तरुल सखरखण्ड पकाएर खाने गरिन्छ।  आ-आफ्नो जिल्ला अनुसार प्रख्यात परिकारसहित आजका दिन १५ प्रकारका…