मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर १ हजार ४१ जनामा कोरोना पुष्टि

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ३४९ जना महिला र ६९२ जना पुरुष छन्। यो सहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या ४५ हजार २७७ छ। आज नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ८७० छ। जसमध्ये ९ हजार ८६६ जना संस्थागत आइसोलेसनमा र ८ हजार…