काठमाण्डौ - लकडाउन खुलेसँगै काठमाण्डौमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार काठमाण्डौमा ९० र ललितपुरमा दुई जना सङ्क्रमित थपिएका छन् । यो सँगै काठमाण्डौमा सक्रिय सङ्क्रमितको सङ्ख्या ७ सय ९० पुगेको छ । पर्सापछि काठमाण्डौ सङ्क्रमित धेरै भएको जिल्ला हो । पर्सामा सक्रिय सङ्क्रमितको सङ्ख्या ९ सय ३…