मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मधुवन: यात्रा संस्मरण

रामचन्द्र जोशीचौरपाटी गाउँपालिका - ५ लुंग्रा अछाम ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय एक धार्मिक तथा आध्यात्मिक संस्था हो । विश्व समुदाय बीच दिनानुदिन लोकप्रिय बन्दै गएको संस्थाले समयसमयमा आफ्नो मुख्यालयमा विभिन्न कार्यक्रमहरु नियमित रुपमा सञ्चालन गर्दछ । यस संस्थामा आबद्ध हुन चाहनेहरुका लागि मुख्यालयमा आयोजना हुने राजयोग शिविरमा सहभागी हुने अवसर प्रदान गरिन्छ । अरावली पर्वत श्रेणीमा…