मन छुने भन्नुको अर्थ के हो ? पक्कै पनि मन छुने भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १० भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् । तपाईलाई यी १० मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।
१. अक्सर सधै रुवाउने मान्छेले नै जिन्दगीभर हसाउछु भनेर बाचा गर्छन ।
२. राम्रो कुराको आयु छोटो हुन्छ चाहे त्यो मान्छे होस या सपना ।
३. गल्ती अक्सर नजानेर हुन्छ , पहिलो चोटि गरिएको गल्ती माफीको लायक हुन्छ ।
४. हरेक पल जिन्दगी दुखमा बितेकोछ सायद त्यही भएर होला सुखको त आश नै लाग्दैन ।
५. झुठ नै सही केही दिन त आफ्नोपनको आभास दिलायौ टुटेको यो दिल लाई ।
६. अरुको दिल नदुखाउने हरु त कमै हुन्छन यो दुनियाँमा, अक्सर मान्छेहरु स्वार्थी हुन्छन ।
७. जिन्दगी आफुमा यति सुन्दर छ जसलाइ जिन्दगीभर माया गरि रहन मन लाग्छ ।
८. समय नभएर नबोल्नु बाध्यता हो, समय भएर नबोल्नु घमण्ड हो ।
९. बिर्सी सकेको थिए तिमिलाइ तर आज फेरि आखाको यो आशुले सम्झन बाध्य बनायो ।
१०. जतन गर्न सिक सम्बन्ध अनि समय किनकी यि दुइकुरा गुमेपछि फेरि पाउन सकिदैन ।
प्रतिक्रिया