हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् । तपाईलाई यी १० मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।
१. जो बाहिरबाट हेर्दा खुसि भएको जस्तो देखाउछन् नी वास्तवमा उनीहरुनै ज्यादा दुखि भएको हुन्छन् ।
२. जिन्दगी यस्तो मोडममा आएर अड्कियो कि न म तिमीलाई बोलाउन सक्छु न त भुलाउन नै ।
३. ढिलो गर्छु तर केहि बनेर देखाउछु, किनकि समयसँगै मान्छेहरु औकात सोध्नेरहेछन, हालखबर होइन ।
४. कुनै सम्बन्ध यति मिठो हुन्छ कि तर माया नगरेको व्यवहार देखाउन पर्छ ।
५. अब धेरै सफाई दिनु आवश्यक छैन होला, बुझ्न मन छ भने सिधै बुझिलिनु कि म खराव छु ।
६. कसैलाई यति धेरै घृणा नगर कि उसको सफलताले आफुलाई पलपल जलाइरहोस ।
७. यस्तै छु म, अरुलाई दिएको पिडा साहन सक्छु म तर अरुलाई पिडा दिन सक्दिन ।
८. एकदमै सफा र कोमल हुन्छ ति मान्छेहरुको मन जो रिसाउदा पनि रुने गर्दछन ।
९. तपाईका कोहि सत्रु छन् भने खुसि हुनुस किन ? किनाकि सत्रु तब हुन्छन जब उनीहरुलाई लाग्छ कि तपाई उनीहरुभन्दा महान हुनुहुन्छ ।
१०. गुनासो छैन कसैसंग भाग्यले नै ठगेपछी न त जिन्दगीसंग गुनासो छ न त आफ्नाहरुसँग ।
प्रतिक्रिया