पाईलाई यी १४ महान् भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।
१. जहासम्म सम्बन्धको कुरा छ, मानिसको आधा जिन्दगि अन्जान व्यक्तिलाई ‘इम्प्रेस’ गर्न र आधा जिन्दगि आफ्नै नजिककाहरुलाई ‘इग्नोग’ गर्नममा वितेको हुन्छ ।
२. कुनै कुनै व्यक्तिले मलाइ गलत तर पनि मलाई कुनै दुख छैन किनकी उनीहरुले उति नै बुझ्दछन जति उनीहरुको बुझ्ने क्षमता हुन्छ ।
३. खाराबी को खुवी यो हुन्छ कि उ कहिल्यै हार मान्न खोज्दैन तर सच्चाईको एउटा खुवी हुन्छ कि उ कहिल्यै हार्ने गर्दैन ।
४. जुन समय तिम्रो हौसला टुटेको हुन्छ तर पनि मुस्कुराउन छोड्दैनौ भने बुझ तिमीलाई तोड्न सक्ने अर्को कोही हुनेछैन ।
५. कसैले आलोचना गर्छ भने पनि आफ्नो लक्ष्यलाई नछोड किनकि जब तिमि सफल हुन्छौ तब उनीहरुको त्यो आलोचना प्रशंसामा बदलिने गर्दछ ।
६. छोटा छोटा कारणहरु पनि ठूलाठूला परिवर्तनका कारण हुन् ।
७. रोटि पनि अचम्मको चिज हो; गरिबले यसलाई कमाउनको लागि दौडने गर्दछन र धनी पचाउनको लागि दौडने गर्दछन ।
८. छोरीलाई कहिल्यै पनि नसम्झनु भार, उनि त हुन जीवनको आधार ।
९. राम्रो कुरा यो हो कि मरेका सम्बन्धहरुको निम्ति चिहानको आवश्यकता पर्दैन होइन भने यहाँ जमिनको अभाव हुने थियो ।
१०. समझदार मानिसको दिमाग चल्दछ, असमझदारीको वस् जिब्रो चल्दछ ।
११. तिमीलाई चाहने त् हाजर होलान तर तिमीलाई अनुभूत गर्ने वस् म मात्र छु ।
१२. राम्रा दिन पाउनको लागि पहिले खराब दिनहरुसँग लड्नु पर्दछ ।
१३. राती आरामको निद्रा आउनु पनि सजिलो कुरा होइन किनकि यसको लागि पूरा दिन इमान्दार हुनु पर्दछ ।
१४. जो आफ्नो पाइलामा विश्वास राख्न सक्छ उही नै गन्तव्यसम्म पुग्न सक्छ ।
प्रतिक्रिया