मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनछुने भनाईहरु – मेरो जिन्दगि त्यो ‘चन्द्रमा’ जस्तै भाको छ, जो शुन्दर त छ तर, एक्लो छ

मनछुने भनाईहरु – मेरो जिन्दगि त्यो ‘चन्द्रमा’ जस्तै भाको छ, जो शुन्दर त छ तर, एक्लो छ


न छुने भन्नुको अर्थ के हो ? पक्कै पनि मन छुने भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १० भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् । तपाईलाई यी १० मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

१. माया प्रेम भनेर आफन्त भुल्नेहरु, घरबार बिर्सेर एकान्तमा डुल्नेहरु, हे प्रभु ! धिक्कार छ सवैलाई वुढा भाका बाबुआमा लाई वृदाआश्रम मा हुल्नेहरु ।

२. तिमी त यसै टाढा उसै टाढा भैहाल्यौ, सक्छौ भने तिम्रा यादहरुलाई पनि मबाट धेरै टाढै लिएर जाऊ, यति टाढा कि चाहेर पनि, म त्यहाँसम्म पुग्न नसकूँ ।

३. मेरो जिन्दगि त्यो ‘चन्द्रमा’ जस्तै भाको छ, जो शुन्दर त छ तर, एक्लो छ ।

४. कसैको रुप छ भन्दैमा, उसको मन पनि राम्रो छ भनेर नसोच्नु किनकि,”सबै टल्किने बस्तु
हिरा हुदैन” ।

५. जिन्दगीको मोडहरुमा पटक पट्क भेटेको मान्छेको त्यति याद हुदैन तर कहिले काहीँ एक पट्क भेटेको मान्छेको यादले जिन्दगीभर सताइरहन्छ ।

६. कहिलेकाही मेरो दिलमा एउटा प्रश्नले हमेसा सताउछ, कि सुगा ले यस्तो पिरो खुर्सानी खाएर पनि क्या मीठो बोल्छ, मान्छे यति गुलियो चिनी खाएर पनि यस्तो तितो कसरी बोल्न सक्छ ।

७. टुट्छ त्यो सम्बन्ध पनि जुन खास हुन्छ, हजारौ साथी बन्छन जब पैसा साथ हुन्छ ।

८. सबैले अनुहार हेरेर मात्र अर्थ लगाउन्छन्, तर के थाहा पीडा लुकाएर मुस्कुराउनु पर्ने जिन्दगीको बाध्यता हो ।

९. प्रेम गर्न लाई दिनको होइन दिलको खाचो छ, माया गर्छु भन्नेहरु त हरेक दिन भेटिन्छन तर दिलले होइन स्वार्थ अनि मुस्किलले ।

१०. मान्छेले भन्छन कि, कोही एक जना जादा हाम्रो जिन्दगी रोकिदैन तर लाखौं आउँदा पनि त्यो एकको कमी पूरा हुदैन ।