मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माया सम्बन्धि १० मनछुने भनाईहरु

माया सम्बन्धि १० मनछुने भनाईहरु


हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् । तपाईलाई यी १० मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

१. एउटा कुरा सधै याद राख्नुस कि धोखा कसैलाई पनि नदिनु किनकि धोखा कहिले पनि मर्दैन, एक न एकदिन त्यो घुमिफिरी तपाईमाथी नै फर्किएर आउने छ ।

२. यदि तपाई कसैलाई धोखा दिन सफल हुनुभयो भने पनि यो नसोच्नुस कि त्यो मान्छे कति बेवकुफ रहेछ, बरु यो सोच्नुस कि तपाईमाथी उसले कति बिश्वास गरेको रहेछ ।

३. माया कहिले पनि एकतर्फी हुदैन, घृणा पनि कहिल्यै एकतर्फी हुदैन तर धोखा मात्र एउटा यस्तो चिज हो जो मात्र एक तर्फी हुने गर्छ ।

४. कहिले काही तपाईको आफ्नै मान्छेले पनि तपाईको बारेमा मिठो मिठो कुरा गरेर तपईलाई साथ् हैन धोखा दिईरहेका हुन्छन् ।

५. यदि गहिराइमा गएर बुझ्ने हो भने मान्छेले मान्छेलाई धोखा दिन असम्बव छ किनकि मान्छेलाई वास्तवमा धोखा उसैले अरुमाथी गरेको बिश्वासले दिने गर्छ ।

६. धोखा खाएकोहरुलाई त समय बित्दै गएपछि मनमा सुकुन पनि आउदै जान्छ तर धोखा दिनेहरुको मनमा भने त्यो सुकुन झन् झन् हराउदै जान्छ ।

७. बाहिर देखिने सुन्दर अनुहार संग धोखा नखानु होला किनकि देखिन त तरवार पनि सुन्दर र चमकदार देखिन्छ तर त्यसको प्यास भने रगतले नै मेटाउने गर्छ ।

८. धोखा त दुनियामा सबैले दिन्छन तर फरक यति मात्र हो कि कसैले अरुलाई दिन्छन र कसैले आफुले आफुलाई दिन्छन ।

९. मान्छेहरुले तपाईलाई धोखा त्यतिबेला मात्र दिन सक्छन जतिबेला तपाई आफैले त्यो मौका दिनुहुन्छ ।

१०. यो प्रेम पनि अचम्मको चिज छ, प्रस्ताव नराखे शुरु नहुने र धोखा नदिए सम्म अन्त्य नहुने ।