मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थोमस एडिसनका जान्नै पर्ने प्रेरक भनाइहरु

थोमस एडिसनका जान्नै पर्ने प्रेरक भनाइहरु


तपाईलाई यी १४ महान् भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

१. म आसफल भएको हैन, मात्र ती १,००० बाटोहरु पत्ता लागेको हु जसले काम गर्दैनथ्यो ।

२. हाम्रो सबैभन्दा ठूलो कमजोरी हो, हार मान्नु । सफल हुने पक्का उपाए हो अझ एक पटक पुन प्रयास गर्नु ।

३. तिमीले जे चाहेको हो त्यसको निम्ति सपना देख्नु मात्र पर्याप्त छैन… कर्म विनाको सपना मात्र दिवास्वपन हो ।

४. प्राय मानिसहरुले अवसरलाई गुमाउने गर्दछन किनकी, अवसर सधै मेहेनतको रुप धारण गरेर आएको हुन्छ ।

५. कुनै पनि कामको लागि त्यहाँ सधै राम्रो उपाए अवश्य हुन्छ, त्यसलाई पत्ता लगाउनु ।

६. जुन काम असफल व्यक्तिलाई गर्न मन पर्दैन त्यहि काम सफल व्यक्तिले आफ्नो बानीको रुपमा विकास गर्दछन ।

७. सफलता ९०% सपना र १०% प्रेरणाको योग हो ।

८. मैले गल्तिहरुलाई असफलताको रुपमा हेर्दिन । तिनीहरु वस के चिजले काम गर्दैनन् भंरेर सिकाउने अवसर मात्र हुन ।

९. संसारको सबैभन्दा उत्कृष्ट आविष्कार भनेको बालकको मस्तिष्क हो ।

१०. म पहिले संसारमा के आवश्यक छ त्यो पत्ता लगाउछु त्यसपछि त्यसलाई आविष्कार गर्दछु ।

११. सफलताको रहस्य भनेको उद्देश्य माथिको ध्यान केन्द्रित गर्नु हो ।

१२. तिम्रो के चाहना छ त्यो तिम्रो गराईमा झल्कन्छ ।

१३. कडा मेहेनतको कुनै विकल्प छैन ।

१४. अरुले चाहना मात्र राखिरहदा तिमीले भने कडा मेहेनत गर्नु ।

१५. मानिसहरु कति पटक असफल भए भनेर उनीहरुलाई सम्झिदैन, बरु कति पटक सफल भए भनेर सम्झीइन्छ । एउटा गलत पाइला चाल्नु भनेको पनि एक पाइला अघि बढ्नु हो ।